उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर। साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ। काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो। काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो। व्यवस्थापक पाण्डेयले भने, “नयाँ बस … Continue reading उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा